Get to know us

About Us

भगवान बुद्ध जन्मिएका , शान्त र सुन्दर देश नेपालको चितवनमा मुख्य कार्यालय रहि देशका विभिन्न क्षेत्रमा सामाजिक क्षेत्रमा सहयोगि भावना प्रस्तुत गदै सञ्चालनमा आएको मनकारी संस्था हो शसक्त्तिकरणका लागि हाम्रो अभियान । यो संस्था नितान्त नाफा रहित सामाजिक क्षेत्रमा काम गर्ने संस्था हो । विपन्न, सिमान्तकृत, दलित र जनजाती परिवारलाई शिक्षा स्वास्थ्य र असल जिवनशैली जिउन सिकाउने उद्देश्यले आवश्यक सम्पुर्ण निकायमा दर्ता भई अहिले सेवा गरिरहेको संस्था हो । बि.स २०८१ कार्तिक ४ गते दर्ता भई सञ्चालनमा आएको संस्थाले सञ्चारको माध्यम वाट जनचेतना जगाउने काम गरिरहेको छ । यसका लागि हाम्रो अभियान निरन्तर जारि रहेको छ ।

Organization Name : सशक्तिकरणका लागि हाम्रो अभियान
Phone number : +977 9865035027
Email : ourcampaignforempowerment@gmail.com
Address : Rapti-6 Bhandara, Chitwan

Our Projects

Our Project

100 Support Campaign

तपाइले आफ्नो उत्सवको कुनै पनि क्षणमा हामीलाइ रु १०० वा त्यो भन्दा बढी सहयोग गर्न सक्नुहुनेछ । यसका लागि तपाईको जन्मोत्सव , बैवाहिक बर्षगाँठ वा कुनै पनि खुशिको अवसरमा हामीलाइ सहयोग गर्न सक्नुहुनेछ । हामी जम्मा भएको सहयोग रकमलाइ । विपन्न, सिमान्तकृत, दलित र जनजाती परिवारलाई शिक्षा स्वास्थ्य र असल जिवनशैली जिउन सिकाउनमा खर्च गर्नेछौ ।

Our Project

पहिलो अक्षर

विद्यालय भर्ना हुन आउनु भएका भाई वहिनीहरुको लागि हामी पहिलो अक्षर अभियान सुरु गरेका छौ । नेपालको शैक्षिक सत्रको अवस्था अनुसार हरेक बर्ष सरसव्ती पुजाको दिन र नया शैक्षिक सत्रमा भर्ना हुन आउनु भएका भाइवहिनीहरुको लागि हामी शैक्षिक सामाग्रिले स्वागत गर्नेछौ । हामी चाहान्छौ ति भाइवहिनीहरुले हाम्रो सहयोगमा पहिलो अक्षर कोर्न सकुन ।

Our Project

म पढ्छु

म पढ्छु " अभियानमा विपन्न परिवारलाइ गास वास कपास सहितको उत्कृष्ट शिक्षाको लागि हो । यसमा विद्यालय जाने , जान चाहाने र जान नपाएका भाइवहिनीहरुको लागिको परियोजना सञ्चालन गरिनेछ ।

Our Project

आमा र छोरि

आमाछोरि कक्षा : पढ्न चाहाना राख्नुहुने, अक्षर नचिनेका आमा र छोरिको लागि अभियान सञ्चालन भइरहेका छन । लक्षित वर्गको समयलाइ दिनको ३ पटक समय व्यवस्थापन गरि कुनै एक समय आमाछोरि कक्षा सञ्चालन गरिनेछ ।

Our Project

म स्वस्थ छु

स्वस्थ समाज निर्माणको लागि सचेतना मुलक कार्यक्रम सहित स्वास्थ्य शिविर, तालिम, गोष्ठि सञ्चालन गरिनेछ । विकट ठाउ र आवश्यकता महसुस भएका ठाउहरुमा स्वस्थ समाज निर्माणको लागि परियोजना सञ्चालन गरिनेछ ।

Our Project

जीवनको लागि ज्ञान

तालिम गोष्ठि र अन्र्तक्रियाको माध्यम वाट महिला बालबालिका , युवा , अपाङ्ग र ज्येष्ठ नागरिकका लागि सचेतना प्रदान गर्ने, सञ्चार माध्यम वाट सुचना प्रवाह गर्ने र गराउने - नेतृत्व विकास तालिम - समुदाय र स्थानीय सरकार विच अन्र्तक्रिया - सचेतनामुलक तालिम गोष्ठि कार्यक्रम - स्वास्थ्यका लागि खेलकुद - रेडियो, टिभि कार्यक्रम तथा पत्रपत्रिका प्रकाशन

Our Team

Meet Our Volunteers Team

Gallery Imges

Subscribe

Get latest news & events details

vision-mission-01

Equality & Solidarity

There are many variations of passages available but majority simply

Read More
vision-mission-02

Gender and future

There are many variations of passages available but majority simply

Read More
vision-mission-03

Asylum and migration

There are many variations of passages available but majority simply

Read More